म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी
विकल्प न्यूज बेनी म्याग्दीमा बिहिबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed